logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकाको अध्यक्षमा भिमप्रसाद राईको नाम सिफारिस


  • उमानाथ भण्डारी
  • आइतबार, बैशाख ११ २०७९

कमल ,बैशाख ११।
आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले झापाको कमल गाउँपालिकाको अध्यक्षमा भिम प्रसाद राई र उपाध्यक्षमा उषा भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय भएको प्रदेश ईन्चार्ज देवराज घिमिरेले जानकारी दिनुभयो ।
त्यसैगरी वडा अध्यक्षमा वडा नम्वर १ बाट क्रमस श्याम कार्कि , धनवहादुर बस्नेत, अग्नि प्रसाद कोईराला, चन्द्र भट्टराई, खगेन्द्र तिवारी , नरेन्द्र भट्टराई र पृथ्विपती राईलाई वडा अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको नेकपा एमाले कमल गाउँकमिटीले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend