logo
शुक्रबार, साउन २९ २०८३

रेणु दाहाल हुनुहुन्छ र पो किसान खुसी छन


  • कुइनेटो न्युज
  • मंगलबार, असार १५ २०७८

भरतपुर महानगरपालिकाका मेयर आदरणीय रेणु दाहालले अहिले कृषि आधुनिकीकरण लाई आफ्नो मुल एजेन्डा बनाउनुभएको छ।नबौ नगरसभा पश्चात् उहाले ६ जना किसानलाई ५०% अनुदानमा ट्र्याक्टर र १ जनालाई हाते ट्र्याक्टर बितरण गर्नुभएको छ। साथै मेयर दाहालले आधुनिक धान रोप्ने मेसिन समेत परिक्षण गर्नुभएको छ।कृषि लाई सधै आफ्नो प्राथमिकतामा राखेकोले सबै किसान निकै उत्साहित र खुसी देखिन्छन्।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend