logo
शुक्रबार, साउन २९ २०८३

मिया खलीफाको फोटोशूटले हंगामा !


  • कुइनेटो न्युज
  • बिहिबार, असार १० २०७८

मिया खलीफाको फोटो र भिडियोहरू सोशल मिडियामा आउने बित्तिकै भाइरल हुन्छन्। अब उनको फोटोशूटको तस्बिरले सबैको ध्यान खिचेको छ । मिया खलीफा प्रायः जसो बोल्ड तस्वीरहरू शेयर गर्छिन ।

मिया खलीफाले आफ्नो तस्विर इन्स्टाग्राम आकाऊन्ट शेयर गरेकी छिन् । यस तस्बिर मा उनले आफ्नो शरीरलाई गहनाले छोपेकी छिन्। यस बाहेक, मिया खलीफाले एक भिडियो पनि शयेर गरकी छिन्।

मिया खलीफाको इन्स्टाग्राममा राम्रो फ्यान फलोइङ छ। उनलाई २० लाख भन्दा धेरै मानिसहरुले इन्स्टाग्राममा फलो गरेका छन्। मिया खलीफाको यो तस्बिरलाई फ्यानहरू निकै मन पराएका छन् र कडा टिप्पणी पनि गरिरहेका छन्।

मिया खलीफा आफ्नो ग्लैमरस स्टाइल र तस्वीरहरूको कारण सधै चर्चामा रहन्छिन । विगतमा उनले भारतमा किसान आन्दोलनको बारेमा टिप्पणी गरेकी थिइन् ।

लेबनानको बेरूतमा जन्मेकी मिया खलीफा सन् २००० देखि आफ्नो परिवारको साथ अमेरिकामा बस्दै आएकी छिन्  । उनी अध्ययनमा धेरै राम्रो छिन्। उनले इतिहासमा स्नातक गरेकी छिन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend