logo
शुक्रबार, साउन २९ २०८३

झापा । उच्च अदालत विराटनगर धनकुटा इजलासमा झापा जिल्ला अदालतबाट आज पहिलो पटक भर्चुअल बहस (श्रव्यदृश्य सुनुवाइ)भएको छ। धनकुटा इजलासका माननीय न्यायाधीश कृष्णलाल भट्टराई र...

दमक ।बाह्र वर्ष अघि दमक उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईको पालामा दमक बजारमा सिसीटिभी क्यामेरा जडान गर्न लगाएर सम्झौता बमोजिमको रकम नदिएको भन्दै...

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–२ का युवाहरू लागूऔषध दुरुपयोग न्यूनीकरणका लागि एकजुट भई अभियानमा जुटेका छन् । बुधबार शिवसताक्षी–२ को मंगलबारे बजारमा आयोजित युवाहरूको...

शिवसताक्षी । शिवसताक्षी नगरपालिका–१ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयले सेवा निवृत्त एक शिक्षकलाई सम्मानसहित बिदाइ गरेको छ। विद्यालयमा आज आयोजित विशेष कार्यक्रममा ३४ वर्ष ६ महिना...

कमल । झापाको दमकमा गए राती सवारी दुर्घटना हुँदा एक व्याक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ६ निवासी खङ बहादुर राईको छोरा...

कमल । झापाको चारपानेमा मुख्य कार्यालय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था अन्तर्गत केर्खा सेवा केन्द्रले आफ्ना सदस्यलाई एक दिने व्यवसायीक च्याउखेती...

शिवसताक्षी । शिवसताक्षी १ स्थित धरमपुर बजार व्यवस्थापन समितिले आज वार्षिक साधारणसभा सहित आय – ब्याय सार्वजनिक गरेको छ । शिबसताक्षी–१ धरमपुर चोकमा साताको बुधबार...

कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खामा निर्माण गरिएकोे किरात तियेङलुङ चोलुङ माङहिमको आज समुद्घाटन सम्पन्न भएको छ । सोह्रौ रष्ट्र विभूती महागुरु फल्गुनन्दको...

बिर्तामोड । यहाँस्थित आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा...

काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो। भेलाले स्पष्ट रूपमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि तीव्र आलोचना गरेको छ। मुभमेन्टले भनेको छ, “कार्कीहरूले बलिदानको नाममा सत्ता कब्जा गरेका छन्। यो आन्दोलनका सहिदहरूप्रति गरिएको विश्वासघात हो।” भेलाका सहभागीहरूले कार्की नेतृत्वको सरकार सत्ता कु को उपज रहेको रहेको दाबी गर्दै त्यसले विद्रोहका उपलब्धिलाई मोलमोलाइ गर्न खोजेको आरोप लगाए। जेन्जी मुभमेन्टका प्रवक्ता विजय शाहले भनेका छन्  “यो देशको नयाँ पुस्ताले केवल प्रतीकात्मक परिवर्तन होइन, संरचनात्मक रुपान्तरण खोजेको हो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र सार्वजनिक संस्थाहरूको पुनरसंरचना बिना स्थायित्व र सुशासन सम्भव छैन।” भेलाले ती दुई प्रमुख मागहरू प्रत्यक्ष कार्यकारी प्रणाली र संस्थागत पुनरसंरचना पूर्ण नभएसम्म संघर्ष जारी राख्ने घोषणा गरेको छ। यसै सन्दर्भमा, मुभमेन्टले अबको आन्दोलनलाई शान्तिपूर्ण तर निर्णायक बनाउने प्रतिबद्धता जनाएको छ। भेलाले देशभरका युवाहरू, नागरिक समाज, र सचेत वर्गलाई पुनः एकताबद्ध हुन आह्वान गर्दै भनेको छ, “हाम्रो बलिदान इतिहासको प्रतीक होइन, भविष्यको दिशा हो। यो पुस्ताले सत्य र परिवर्तनका लागि अन्तिमसम्म संघर्ष गर्नेछ।” भेलामा जेन्जी आन्दोलनका अगुवा अजय सोडारीले नयाँ पुस्ताले गरेको विद्रोहका मुद्दाहरूलाई संस्थागत गर्नका लागि सबैजना मिलेर संघर्ष गर्नुपर्ने बताएका छन् । कार्यक्रममा आन्दोलनका आगामी चरण, जनसंपर्क विस्तार, र राष्ट्रिय समन्वय समिति गठनबारे पनि विस्तृत छलफल गरिएको बताइएको छ। मुभमेन्टले निकट भविष्यमै देशव्यापी अभियान सुरु गर्ने तयारी गरेको छ। भेलाले काठमाडौँमा कार्तिक २३ मा जेन्जी सभा गर्ने समेत निर्णय गरेको छ।   ...

ताजा खबर
यो साता चर्चामा
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend