शिवसताक्षी। झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एलपी सावाँ लिम्बूले जनताको घर–दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । साँवा मंगलबार झापा गाउँपालिकाको वडा...
झापाको चारपाने बेलडाँगीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एक नाबालिकासहित दुईजना घाइते भएका छन् ।दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ५...
झापा, जिल्ला प्रहरी कार्यालय झापाले ६७ औं प्रहरी दिवस मनाएको छ । प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालको प्रमुख आतिथ्यता तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलको सभापतित्वमा आयोजित...
झापा÷पर्यटकीय तथाव्यवसायिकप्रयोजनकालागिसबैभन्दानेपालमा नै पहिलो अग्लो दमकभ्यू टावरकङ्क्रिटले निर्माण गरिने१८ तलाको कामसम्पन्नभएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्र्तगतदमकनपा ३ स्थित दापगाछीमा अन्तराष्ट्रिय स्तरकोकरिव १०० मिटर भन्दाअग्लो २५...
कमल । लखनपुरमा आदिवासी रंगशाला र गौरादह पोखरी एमाले बाहेक कसैले बनाउनसक्ने नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा झापा क्षेत्र नम्वर ५ (१) का...
दमक । झापाको दमक, कमल, गौरादह र गौरीगन्जमा पछिल्लो १५ महिनाको अवधिमा शेरबहादुर देउवा नेतृत्वको सरकार रहदा एउटा पनि विकास योजना नल्याउने र आएका...
दमक/ आर्थिक अभावका कारण थप उपचारमा समस्या भएर जीवन मरणको दोषाधमा रहेका एक वालकलाई लायन्स क्लव अफ झापा दमकको सक्रियता सहित आर्थिक सहयोग र...
कमल । १ नम्बर प्रदेशका कृषि मन्त्रलयका सचिव मेघनाथ तिम्सिनाले अबका दिनमा कृषकले कृषि उत्पादनका साथै पोषण र वातावणमा ध्यान दिनुपर्ने बताउनु भएको छ...
बिर्तामोड । अपांगतामैत्री सार्वजनिक यातायात सेवा र सडक तथा भौतिक संरचनाका लागि सरोकारवालाले ६ बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार विश्व सेतोछडि दिवसको...
विर्तामोड । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा तटस्थ भूमिका निर्वाह गर्न नेपाल पत्रकार महासंघ झापाले सञ्चारकर्मी र सञ्चारमाध्यमलाई...