logo
सोमबार, भाद्र १ २०८३

कमल÷ नेपालमै पहिलो पटक सबैभन्दा धेरै पुरस्कार राशी भएको गायन र नृत्य प्रतियोगिता हुने भएको छ । नेपाल सहित विदेशमा रहेका नेपालीहरुलाई समेत सहभागी...

काठमाडौँ, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी...

कमल । मेची सामुदायीक सिकाई केन्द्रका महिला समूह द्वारा उत्पादन गरिएको मह जनप्रतिनिधीलाई चखाएका छन् । झापाको कमल गाउँपालिका ३ स्थित मेची सामुदायीक सिकाई केन्द्रको...

दमक.  डाईनामिक पब्लिक लाईव्रेरीको तेस्रो राष्ट्रिय महाधिवेशनले हेमन्त नेपाललाई सर्वसम्मत राष्ट्रिय अध्यक्ष चयन गरेको छ । झापाको दमकमा भएको लाईब्रेरीको महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष...

झापा । कृषि, पर्यटन तथाऔद्योगिक क्षेत्रकाआर्थिक गतिविधिलाई चलायमानबनाउनझापाको बिर्तामोडमा फागुन ५ गतेबाट ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिकव्यापार महोत्सव’सञ्चालित छ । महोत्सवमाबंगलादेश, पाकिस्तान र भारतकाव्यवसायीहरुको समेत उल्लेख्य...

झापा । झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बिभिन्न जातीय सांस्कृतिक झलकले विशेष महत्व पाएको छ । व्यवसायिक स्टलका अलावा जातीय संस्कृति झल्कने स्टलहरु...

कमल÷राष्ट्रिय हात्तीपाईले रोग निवारण आम औषधि सेवन अभियान २०७९÷८० लाई सफल बनाउन कमल गाउपालिकाले तिव्रता कार्यकम लागुभएका सबै स्थनियतह लागी परेका छन् । राष्ट्रिय हात्तीपाईले...

बिर्तामोड । फागुन ५ गतेबाट शुरु भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकनकर्ताको संख्या बढ्दै गएको छ । महोत्सवमा विभिन्न प्रकारका आर्थिक कारोबारले समेत तीव्रता पाएको...

विराटनगर । नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ लगातार...

दमक ,वैज्ञानिक पद्धतिवाट लाहा खेती गर्ने एक नेपाली सहित ८जना भारतीय किसानलाई भारतको झारखण्ड सरकारको कृषि अनुसन्धान परिषदले सम्मान गरेको छ । राची जिल्लाको नामकुन...

ताजा खबर
यो साता चर्चामा
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend