logo
शनिबार, साउन ३० २०८३

पेन्टीभित्र प्याड बनाएर लागुऔषध बोक्ने दिदीबहिनी पक्राउ


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख २३ २०८०

कमल / झापाको भद्रपुर बिमानस्थलबाट लागुऔषधसहित एकै परिवारका दिदीबहिनी पक्राउ परेका छन ।
विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चन्द्रगढीबाट बुद्ध एयरको जहाजमा काठमाडौ जान लागेका मकवानपुर हेटौडा उपमहानगरपालिका वडा न.१ माइतीघर भई मेचीनगर बिवाह गरेकी २१ ब्र्षिया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी अन्दाजी २३ बर्षिया सन्धया श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीहरु मध्ये सोनीले प्रयोग गर्ने भित्री बस्त्र (पेन्टी) भित्र २ वटा प्याडको बिच भागमा प्याड आकारको साइजमा लुकाई लैजान लागेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ७६ ग्राम ३४० मिलीग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend