logo
शनिबार, साउन ३० २०८३

१०६ वर्षिय जेष्ठ महिला द्वारा कमल १ स्थित वाँसवारी मतदान स्थल बाट मतदान


  • कुइनेटो न्युज
  • आइतबार, मंसिर ४ २०७९

कमल ।आज सम्मन्न निर्वाचनमा झापा निर्वाचन क्षेत्र  नम्बर ५(१) अन्तर्गत  कमल गाउपालिका  वडा नम्बर १ स्थित  वाँसवारि मतदान स्थल  काे( ग )केन्द्र बाट  रत्न कुमारी पराजुलिले मतदान गर्नु भएको छ ।
साे मतदान स्थलमा तिनवटा केन्द्र रहेका छन्  भने  २ हजार ६४७ जना मतदाता रहेकाे निर्वाचन कार्यालय ले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend