कमल ।आज सम्मन्न निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ५(१) अन्तर्गत कमल गाउपालिका वडा नम्बर १ स्थित वाँसवारि मतदान स्थल काे( ग )केन्द्र बाट रत्न कुमारी पराजुलिले मतदान गर्नु भएको छ ।
साे मतदान स्थलमा तिनवटा केन्द्र रहेका छन् भने २ हजार ६४७ जना मतदाता रहेकाे निर्वाचन कार्यालय ले जनाएको छ ।