logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकाका शिक्षा शाखा  प्रमुख  न्यौपानेलाई मातृ शोक     


  • कुइनेटो न्युज
  • आइतबार, माघ २८ २०८०

 कमल  ।  कमल गाउँपालिकाका शिक्षा शाखा  प्रमुख  न्यौपानेलाई मातृ शोक परेको छ ।
शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेकी आमा टुका देबी को हिजो (शनिवार) बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।

७० वर्षीय न्यौपाने  रक्तचाप ( ब्लड प्रेसर )    कारण विगत एक महिना देखी थलिनु भएको थियो । 


शनिवार  वहाँलाई  स्वास्थ्यमा समस्या देखिएपछि    थप उपचार गर्ने क्रममा विराटनगर स्थित नोवेल अस्पतालमा  न्यौपानेको  मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend