कमल ÷ कमलनगर जेसिजले आफ्ना पदाधिकारीलाई लोम अफिसर तालिम प्रदान गरेको छ ।
शनिवार जेसिजको सचिवालयमा आयोजना गरिएको तालिममा वर्ष २०२४ का का पदाधिकारीलाई लक्षित गरेर तालिम प्रदान गरिएको हो ।
तालिम जेसिजका पदाधिकारीलाई आफ्नो जिम्मेवारीका साथै काम, कर्तव्य र अधिकारका विषयमा जेसी योगेश राजवंशीले सहजीकरण गर्नु भएको थियो ।