logo
शुक्रबार, साउन २९ २०८३

बाल सञ्जालका सचिव निलम्बनमा


  • कुइनेटो न्युज
  • शनिबार, मंसिर २ २०८०

झापा । झापा जिल्ला बाल सञ्जालका सचिव विनोद थापा निलम्वनमा परेका छन् ।

झापा जिल्ला बाल सञ्जाल अध्यक्ष अभिषेक मिश्रले विज्ञप्ति जारी गर्दै थापालाई निलम्बन गरिएको बताएका हुन् । थापालाई साइवर क्राइम सम्वन्धि मुद्दा परेको र उनी उपर अनुसन्धान भइरहेको छ । अनुसन्धान र कानूनी कारवाहीको अन्तिम टुङ्गो नलागेसम्म उनलााई निलम्बन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
यता कार्यवहाक जिम्वेवारी शीतल अधिकारीलाई प्रदान गरिएको बताइएकाो छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend