कमल । दशै बिदामा परिवार संग कतै टाढा गएर एकै छिन भएपनि रमाउन चाहानुहुन्छ अब त्यो तपाईको ईच्चा र चाहान पुरा गर्ने छ हाम्रो हलेसी होटलले ।
कमल गाउँपालिकाको वडा नम्वर ६ स्थित मंगलवारेमा संचालित हाम्रो हलेसी होटलले पुर्ण परिवारीक वातावरणमा तपाईको ईच्छा पुरागर्ने छ ।
तपाईको ईच्छा बमोजिम भेज ,ननभेज, चिसो पेय तगायत सम्पुर्ण परिकारका साथ तपाईलाई स्वागत गर्नमा होटल सञ्चाल लागी पर्नु भएको छ ।
विदेशमा एक दशक भन्दा बढी समय बिताएर स्वदेश फर्कनु भएका रमेश घिमिर र वहाँकी श्रीमती प्रमिला घिमीरेले होटल सञ्चालन ल्याउनु भएको हो ।
घिमिरे परिवारले सञ्चालनमा ल्याएको होटल पूर्ण रुपमा पारिवारीका वातावरणको हुनेछ भने ग्राहकको अडर बमोजिम भेज र ननभेज चिसो पेय का साथै सम्पूर्ण सेवा उपलब्धहुने समेत सञ्चालक रमेशले जानकारी दिनुभयो ।