logo
शुक्रबार, साउन २९ २०८३

 आश्विन १९ गतेको राशीफल


  • कुइनेटो न्युज
  • शुक्रबार, असोज १९ २०८०

मिथुन राशीका चन्द्रमा अनुसार तयार पारिएको राशीफल

#मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ )
धन प्राप्तिको योग रहेको छ विभिन्न स्थानमा लगानी भएको धनागमन हुनेछ दाजु भाईबाट विशेष सहयोग मिल्नेछ ।

#वृष राशी- (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो)
केही हानी नोक्सानी बेहुर्नु पर्ने अवस्था आउने देखिन्छ आज बोलिको दुस्प्रभाव ले काम बिग्रन सक्छ संयम रहनु होला दिनको उत्तरार्ध भने सुखदायक हुनेछ ।

#मिथुन राशी – (का, की, कु, घ, ङ, छ, के, को, हा )
विभिन्न अवसर प्राप्तले मन प्रसन्न रहनेछ
नयाँ कामको थालनी हुनेछ जस र यसका लागि लागी पर्नु पर्ने छ ।

#कर्कट राशी – (ही, हु, हे, हो, डा, डी,डू, डे, डो)
अचानक स्वस्थ्य मा बाधा पुग्ने छ खानपिनमा सतर्क रहनुहोस विभिन्न भोज मा समय ब्यतित हुनेछ ।

#सिंह राशी – (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
अचानक धन लाभ हुनेछ इष्टमित्रबाट मनग्गे सहयोग मिल्नेछ
ब्यपार ब्यबसाय दर्विलो हुनेछ

#कन्या राशी – (टो, पा, पी, पू, ष,ण, ठ, पे, पो)
परदेश को योग देखिन्छ आफ्नो क्षेत्र भन्दा पनि अन्यत्र क्षेत्रबाट लाभ हुनेछ पिताको आशीर्वाद ले काम बन्नेछ ।

#तुला राशी – (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
आज मान सम्मानत मिल्ने नै छ तर केही डर त्रास उत्पन्न पनि हुन्छ धैर्यताले अघि बढ्न मद्दत पुग्ने छ । धार्मिक कार्यको साथमा दिन ब्यतित हुनेछ ।

#वृश्चिक राशी-( तो, ना, नी, नू, ने,नो, या, यी, यू)
आजको दिन त्यति उत्कृष्ट छैन यात्रामा ध्यान दिनु होला भरिसक्ये लामो दुरिको सफर एक्कै नगर्नुहोस चोटपटकको भय हुनेछ ।

#धनु राशी – (ये, यो, भा, भी, भू,धा, फा, ढा,भे)
नाफा हुनेछ आज हरेक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिने छ । बिपरित बर्गप्रती आकर्ष बढ्ने छ । मान सम्मान प्राप्त हुनेछ ।

#मकर राशी – (भो, जा, जी, जु, जे, जो, खा, खी,खू, खे, खो, गा, गी)
आज सत्रु भय हुनेछ आफुभन्दा रिपु सक्तिसाली हुनेछन भने आर्थिक अवस्था सुधार हुनेछ

#कुम्भ राशी- (गू, गे, गो, सा, सी,सू, से, सो, दा)
सुख सुबिधा भोग गर्न पाउनु हुनेछ तर आफ्नो भाग खोसिने संभावित ग्रह छ काम खोसिएर चिन्तित बन्नुहुनेछ

#मीन राशी- (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
मान संम्मान प्राप्त गर्नु हुनेछ अचानक अतिथिको रुपमा भब्य सत्कार हुनेछ दिनको उत्तरार्ध खर्चिलो भन्ने छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend