logo
शुक्रबार, साउन २९ २०८३

नियुक्ति शेर्पा र डि किङ श्रवणको अभिनय मा ‘तिमी नै तिमी छौ ’ सार्वजनिक


  • कुइनेटो न्युज
  • बुधबार, भाद्र २७ २०८०

काठमाडौं । गायिका एलिना चौहानले नयाँ गीत ‘तिमी नै तिमी छौ ’ल्याएकी छन् । लोक आधुनिक स्वादका गीत चल्तिमा रहेको बेला एलिनाको ‘तिमी नै तिमी छौ ’ भने केही प्रेम र रोमान्स समेटिएको गीत सार्वजनिक भएको हो ।

तिमी नै तिमी छौ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।”https://www.youtube.com/embed/LWSXKYY2m7w?si=Ued1N_zXMmPjMIWk

खेम सरु मगरको शब्द तथा को संगीतमा रहेको गीतको भिडियोमा माया र प्रेमलाई प्रस्तुत गरिएको छ । एकान्त मगरले निर्देशन गरेको गीतको भिडियोमा नियुक्ति शेर्पा र डि किङ श्रवणको अभिनय रहेको छ ।रोनिस तामाङकको छायाँकन तथा एकान्त मगरको सम्पादन भिडियोमा रहेको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend