logo
शुक्रबार, साउन २९ २०८३

कमल ६ मा महिला लक्षित निःशुल्क स्वास्थ्य शिविर


  • कुइनेटो न्युज
  • शुक्रबार, जेष्ठ २६ २०८०

कमल । झापाको कमल गाउँपालिका ६ स्थित लखनपुरमा निःशुल्क स्वास्थ्य शिविरमा सम्पन्न भएको छ । शिविर लाई प्राबिधिक सहयोग आम्दा अस्पताल दमक बाट विशेषज्ञ सहितको स्वास्थ्यकर्मीको टोली द्वारा भएको थियो ।
लखनपुर स्वास्थ्य चौकीमाले महिलालाई लक्षितगरी आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविरमा १७४ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।
े कमल गाउँपालिका बडा नम्बर(६ वडा अध्यक्ष नरेन्द्र भट्टराईको अध्यक्षता संचालन भएको निशुल्क महिला स्वास्थ्य शिविरूको गाउँपािलकाका उपाध्यक्ष प्रमिला न्यौपाने विारीले उद्घाटन गर्नु भएको थियो ।
शिविरमा १७४ जनाले निःशुल्क परिषण गराउनु भएको थियो । परिक्षण गराएका मध्ये पाठेघरको मुखको क्यान्सर जाचको लागि ख्क्ष्ब् परिक्षण १३५ जनाको गरिएको मध्ये शङ्खास्पद बिरामी ३ जना थप उपचारलागी रिफर गरिएको थियो ।
त्यस्तै आङ्ग खस्ने समस्या ७ जनाको पाइएको थियो ।
त्यसैगरी Cervicits  ५ जना,Fungel infecton ६ जना , veginitis  ४ जनालाइ शिविर मा स्वास्थ्य सेवा दिइएको थियो । अन्य Uti,URTI  आदी का बिरामीहरुले सेवा लिनु भएको थियो ।साथै शिविरमा कमल गाउँपालिका स्वास्थ्यका कर्मचारीहरू र सम्वन्धित बडाको कर्मचारी , जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी कमल शाखा सभापति चन्द्र शाह, महिला स्वास्थ्य स्वयम् सेविकाहरुको महत्वपूर्ण भूमिका रहेको थियो।
जेठ २६ गते कमल गाउँपालिका वडा न ३,केराधाप स्थित कंचनजङ्गा आधरभुत बिध्यालय मा बिहान १० बजे देखि शिविर संचालन हुनेछ । रोग लागेर उपचार गर्नु भन्दा रोग नदिनकालागी शिविर आयोजना गरिएको थियो।

 

 

 

 

 

 

 

 

← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨


 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend