कमल । नेपाली काग्रेस कमल गाउँसमितिका सभापती बुद्धीराज न्यौपानेले पार्टीको साधारण सदस्य समेत बाट राजिनामा दिनुभएको छ ।
लामो समय देखी नेपाली काग्रेस पार्टीमा आवद्ध न्यौपाने पार्टी प्रति सच्चा ईमान्दा कार्यकर्ता हुनुहुन्थ्यो तर पछिल्लो समय पार्टी आदर्श सिद्धान्त योजना अनुसार नचलेको भन्दै पार्टी सभापती कासाथै साधारण सदस्य समेत नरहनेगरी राजिनाम दिएको बताउनु ।


