logo
शुक्रबार, साउन २९ २०८३

पतंजलि योग समिति झापाको पहिलो बेठकले गर्यौ जिम्मेवारी बाँडफाँड


  • कुइनेटो न्युज
  • बिहिबार, फाल्गुन २५ २०७९

कमल ÷ पतन्जलि योग समिति झापाको संगठन सुदृढीकरण पछि बसेको पहिलो बैठकले सदस्यलाई विभिन्न जिम्मेवारी प्रदान गरेको छ ।
पतन्जलि योग समिति झापाका अध्यक्ष देवि प्रसाद घिमिरेको अध्यक्षता र पतन्जलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारि लवदेब मिश्र को प्रमुख आतिथ्यतामा सम्मन्न पहिलो बैठकले झापा जिल्लालाई योगको क्षेत्रमा अगाडी बढाउदै सम्पुर्ण झापा बासीहरुलाई निरोगी बनाउने अभियानमा समितीका सम्पुर्ण सदस्यलाई विभिन्न जिम्मेवारी प्रदान गरिएको हो ।
बैठकले झापाका सम्पुर्ण योग शिक्षकालागी पुनरताजकी तालिमको आयोजना गर्ने , सबै स्थानिय तर र वडावडा सम्म योग शिविर सन्चालगरी नियमित योग कक्षा सन्चालन गर्ने वातावरण बनाउने, सहयोग शिक्षकको लागी तिलिमको व्यवस्था गर्ने लगायतका निर्णय भएको मन्त्रि सुशिल निरौलाले जानकारी दिनुभयो ।
बैठकले सबै स्थानिय तहका वडा वडामा योग पुर्याउनकालागी समितिका सम्पुर्ण सदस्यलाई जिम्मेवारी तोकेको छ । जसमा अर्जुनधारा नगरपालिकामा तेजमणि प्रसाई शिवसताक्षि नगरपालिकामा कृष्णप्रसाद ओझा मेचिनगर दुर्गाप्रसाद भण्डारी, दमक नगरपालिकामा हरि पाठक र निर्मला गजुरेल ,गौरादह नगरपािलकामा सुशिल निरौला६ बिर्तामोड नगरपालिकामा जगन्नाथ खनाल र लक्ष्मि ढुङ्गाना भद्रपुर नगरपालिकमा देबि प्रसाद घिमिरे कनकाई रुपनारायण बजगाई कमल गाउँपालिकामा प्रेमकला निरौला बारदशि गाउँपालिकामा हरि कार्कि हल्दिबारि गाउँपालिकामा कैलाश डागि, झापा टिकाप्रसाद कट्टेल, गौरीगन्ज गाउँपालिका निर्मल बास्तोला बूद्दशान्ति गाउँपालिकामा टिका उप्रेति र राजकुमार राजबंशि र कचनकबल गाउँपानिका नारायण ढकाललाई जिम्मेवारी तोकिएको कोशी प्रदेश प्रभारी मिष्टर प्रसाद चोधरीले जानकारी दिनुभयो ।
पतन्जलि योग समिति झापाको पहिलो बैठकमा केन्द्रिय सदस्य टिकाप्रसाद खतिवडा,युवासमिति नेपालका संयोजक लोकनाथ खनाल , प्रदेश महामन्त्री लक्ष्मि प्रसाद काफ्ले लगाउतको उपस्थिती रहेको ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend