logo
शुक्रबार, साउन २९ २०८३

स्थानिय समाजसेवी महिला र प्रहरीको समन्वमा केर्खा बजारको सरसफाई


  • कुइनेटो न्युज
  • सोमबार, कार्तिक ७ २०७९

कमल । स्थानिय महिला र प्रहरीको समन्वयमा आज कमल गाउँपालिका ३ स्थित केर्खा बजारको सरसफाई गरिएको छ ।
“आफ्ना घर बाट निस्किएको फोहोर आफै व्यावस्थापन गरौं ,आफ्ना कारणले छिमेकीलाई असर नपुर्याउ ” भन्ने अभियानका साथ स्थानिय समाज सेवी महिला गौरा चापागाई , शेलिना राई र प्रहरी चोकी केर्खाको समन्वयमा बजारको सरसफाई गरिएको हो ।


सरसफाई कार्यक्रममा प्रहरी चौकी केर्खाका ईन्चार्ज सुवास मिश्रको कमण्डमा त्याहाँ कार्यरत प्रहरी र म्यादी प्रहरी का साथै पत्रकार बसन्तराज सुब्बा र स्थानियको सक्रियतामा केर्खा बजार को सरसफाई गरिएको समाजसेवी गौरा चागागाईले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend