झापा ÷ नेकपाएमालेका अध्यक्षतथापूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले आगामी मंसिर ४ गते पछि नेकपाएमलेको नेतृत्वमाबहुमतको सरकार गठन हुने बताउनुभयो । नेकपाएमालेको पक्षमाजनलहर देखेर गठबन्धन अतालिएको समेत वहाँले बताउनुभयो ।
बुधबार झापको दमकमा एमाले र राप्रपाको संयुत्त mनिर्वाचन अभियान अभिमुखिकरण कार्यक्रमलाई सम्बोधनगर्दै अव एमालले राप्रपा सँग समेत चुनावीतालमेल गरेकाले अब एमालेले बहुमतल्याएर अन्य चुनावी सहयात्रीदलको सहभागितामा सरकार गठन गरिने अध्यक्ष ओलीले बताउनुभयो । सक्तामा रहेको गठवन्धन सरकारको जनादे्शको सरकार लाई सडषयन्त्र पूर्वक ढालेर अदालतको परमादेश आदेशबाट गठन गरेकाले जनतासँग कुनै प्रकारको पनि जवाफ देहिता रहदैन त्यसैले मिलिजुली ठगि गरेर देशमा लुट मच्चाइरहेको छ । त्यसैmले जनाताले अब यो गठवन्धन अव मंसिर ४ पछि न सरकार रहन्छ न त गठवन्धन रहन्छ । त्यसैले अब हरेक दिन गठवन्धनको दिनगन्ति सुरु भएको उहाँले बताउनुभयो् ।
अध्यक्ष ओलीले आगामी निार्वाचनमा एमालले एक सय पचास सिट ल्याउने ठोकुवा गर्नु भयो । उहाँले मंसिर ४ गते हुने निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ एक सय सिटमाथि ल्याउछ भने समानुपातिक तर्फ ५० सिट जित्ने दावी गर्नुभयो । ओलीले भन्नुभयो, “गठबन्धन कुनै लक्षनभएको गन्तब्यहिन गठहरुको जत्थाभएको बताउनुभयो । गठबन्धन चार तिर मुखफर्काएर बसेको चर्तुभुज जस्तै भएको छ । जुनकतै चल्न हिड्न गतिशलिहुन सक्दैन तर मुखभने चारैतिर चलाईरहन्छ खाइरहन्छ उहाँले भन्नुभयो ।” गठबन्धनले देशमा मिलेर खाने ठग्ने बाहेक अर्को कुनै उदेश्य छैन ।
े नेपाली काँग्रेसलाई यो मुलुकमा पटक पटक गरि झण्डै २४ बर्ष नेपालीकाँग्रेसले नेतृत्वमाशासनगर्दा राम्रो काम गरे भन्ने एउटा उदाहरण दिन चुनौतिदिनुभयो । एमालेको नेतृत्वमा ३ बर्षमा यो देशको बिकास काँचुली फेरेको छ । त्यसैले बिकास समृद्धी चाहने सम्पुर्ण नेपालीले आगमीमंसिर ४ मा एमालेलाई बहुमत सहितको सरकार निर्माण गर्न मतदानमा सहभगिहुनआग्रह गर्नुभयो । उहाँले राप्रपाई झापा क्षेत्र नम्बर तीनमा पहिला पनि जिताएको र अब पनिइमान्दार पूर्वक मतदान गरेर बिजयी गराउन समेत निर्देशन गर्नुभयो ।
कार्यक्रममा नेकपाएमालेको क्षेत्र नम्बर ५ को (१) का प्रदेश सासदकाउम्मेद्वार हिक्मतकुमार कार्की र सोही निर्वाचन क्षेत्र अन्र्तगत (२) का प्रदेश सभा सदस्यका उम्मेद्वार होम बहादुर थापाले समेत बोल्नु भएको थियो् । कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्यलक्ष्मी संग्रौलाले राप्रपाले एमालेको बिकास योजनामा सहभागिभएर देश परिर्वनको पक्षमाउभिन सबै राप्रपाकाकार्यकर्तालाई इमान्दार पूर्वक यो क्षेत्रमा सूर्यमा मत दिननिर्देशन गर्नु भएको थियो ।