logo
शुक्रबार, साउन २९ २०८३

अवैध काठ सहित एक व्याक्ति प्रहरीको नियन्त्रणमा


  • कुइनेटो न्युज
  • बुधबार, असोज २६ २०७९

कमल। अवैध रुपमा काठ लुकाई छिपाई राखेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले बुधवार झापाको शिवसताक्षी नगरपालिका १ धरमपुर बाट खगेन्द्र प्रसाद दाहाललाई नियन्त्रणमा लिएको हो ।
दाहालको घर बाट अबैध रुपमा लुकाई छिपाई राखेको सखुवा जातको चिरान काठ ७२ दशमलव ६३ क्युफिट फेला परेकोले काठ सहित दाहाललाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागी डिभिजन बन कार्यालय चन्द्रगढी झापा पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend