logo
शुक्रबार, साउन २९ २०८३

प्रतिबन्धित लागु औषध सहित एक जना युवा प्रहरीको नियन्त्रणमा


  • कुइनेटो न्युज
  • बुधबार, असोज १२ २०७९

कमल । झापाको मेचिनगर बाट प्रतिबन्धित लागु औषध सहित एक जना युवालाई प्रहरीको नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय काकडभिट्टा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा बाट खटिएको प्रहरी टोलिले मैगलवार दिउसो भारत बाट नेपाल आउदै गरेको पैदाल यात्रीलाई शंका लागी खोजतलास गर्दा रामेछाप जिल्लाको रामेछाप नगरपालिका ८ बस्ने ३० वर्षिय बिजय लामाको साथ बाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ७५ ग्राम र नगद १० हजार का साथै सामसुङ मोवाईल १ थान फेला परेकोले निजलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखी अनुसन्धान भेरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend