logo
शुक्रबार, साउन २९ २०८३

बैदेशिक रोजगारीमा ठगी गर्ने दलाली पक्राउ,शिवसताक्षीबाट मात्रै करिब ४ सयका हाराहारीमा जाने


  • गोविन्द ल्वागुन
  • बुधबार, साउन ११ २०७९

 काठमाण्डौ। बैदेशिक रोजगरीका लागी मलेसिया जान लागेका ४ युवा ठगी गर्ने एक एजेण्ट्लाइ गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ल उदयपुर घर भैइ भक्तपुर सल्लाघारी बस्ने भिम कुमार श्रेष्ठ रहेका छन । उनले रमेछापका कृति कुमार श्रेष्ठबाट ६०हजर ,सप्तरीका प्रबेश प्रधानबाट ८० हजार ,सप्तरीकै किरन कुमर श्रेष्ठबाट ६० हजार , र पाल्पाका दिल बहादुर अर्घाली मगरबाट १ लाख गरि कुल ३ लाख ठगेको बताइएको छ ।ठगले उनिहरु लाइ ललितपुरको ग्वार्कोमा रहेको इन्टरनेशनल मेनपावर रेकुपमेन्टबाट पठाइ दिने भनि उक्त रकम पिडितहरुले बताए छ्न । सुन्य लागत शुल्कमा वैदेशिक रोजगारीको लागी खाडी तथा मलेशियामा पठाउदै आएको यस मेनपावरले सन २०१६ देखि नै बेरोजगार युवाहरुलाइ श्रम गन्तब्य मुलुकहरुमा पठाउदै आएको छ ।
वैदेशिक रोजगारीमा जान चाहने युवाहरुले सिधै मेनपावरमा समपर्क गर्नुहुन वा बिभिन्न जिल्लहरुमा हुने भिलेज क्यम्पिन इन्टरभ्युम समेत सहभगिता हुन उक्त मेन्पावरका म्यनेजर मिनबहादुर सुनारले अग्रह गरेका छ्न ।देशमा रोजगरीको कुनै ब्यबस्था नभए पछी युवा बिदेसिनुको बिकल्प नभएको नेकपा एस का नेता नबिन इजमले बताएका छ्न ।
आर्थिक अवस्था राम्रो भएको परिवरले त पैसा खर्च गरेर राम्रै ठाउमा पठाउ छन ,नहुने बिपन्नका छोराछोरी त रिण गरेर पनि बिदेसिनु पर्ने अवस्थाम यो सुन्य लगत शुल्कमा बिदेश जान पाउदा युवाहरु हर्शित भएर गएका छ्न । सुन्य लागत सुल्कमा झापाको शिवसताक्षीबाट मत्रै करिब ४सय्को हाराहारीमा जाने भएका छ्न यो समचार तयार पर्दा सम्म शिवसतक्षीको २सय ५०जना मेइबन टेक्नोलोजी कम्पनीको लागि गैइ सकेको र बाकि मेइबन माइक्रो र जेसि वाइको लागि जुलाइ३१तरिख सम्ममा पठाइ सक्ने बताइएको छ । यस कम्पनिमा डडेलधुरा ,पाल्पा,रामेछाप ,झापा ,लगायत प्रदेश १ का विभिन्नजिल्लाका युवा हरु र मधेश प्रदेशका समेत युवाहरुले यो अवसर पाएका छ्न ।
पछिल्लो समय दैनिक हजारौंको संख्यामा युवाहरु श्रम गन्तब्य मुलुक त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल भएर जाने गरेका छन ।

 

 

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend