logo
शनिबार, साउन ३० २०८३

साहारा नेपाल केर्खा सेवा केन्द्र द्वारा सदस्यलाई च्याउखेती तालिम


  • कुइनेटो न्युज
  • शनिबार, मंसिर ६ २०८२

कमल । झापाको चारपानेमा मुख्य कार्यालय रहेको साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था अन्तर्गत केर्खा सेवा केन्द्रले आफ्ना सदस्यलाई एक दिने व्यवसायीक च्याउखेती तालिम प्रदान गरेकोछ ।


सस्थामा आवद्ध सदस्यलाई व्यवसायीक बनाउदै आयआर्जनमा वृद्धी गर्ने उद्देश्यले च्याउखेती तालिम प्रदान गरेको हो ।

संस्थाले कमल गाउँपालिकामा स्थायी वसोवास गर्दै आउनु भएका ३५ जना भन्दा बढी महिलालाई व्यवसायीक च्याउखेती तालिम प्रदान गर्नुका साथै निःशुल्क च्याउको विउ वितरण गरीएको संस्थाका केर्खा सेवा केन्द्र प्रमुख विकास गिरीले जानकारी दिनुभयो ।


तालिममा सहभागीलाई वरिष्ठ वाली तथा कृषी विषेशज्ञ राजेन्द्र खरेलले सहजी करण गर्नु भएको थियो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend