कमल । सवारी दुर्घटनामा परि आज एक व्याक्तिकेा मृत्यु भएकेा छ ।
मृत्यु हुनेमा झापाको कमल गाउँ पालिका ३ का वर्ष ५१ का तारा नारायण श्रेष्ठ केा मृत्यु भएकेा प्रहरीले जनाएको छ ।
मे ६ प ६०७९ केा मेाटर साईकललाई केा १ त ६७८८ नम्बरको ट्याक्टरले विहान पैने १० बजे पुर्व पश्चिम राजमार्ग अन्तरगत उर्लाबारी ७ अरनिको अस्पताल छेउमा पछाडि बाट ठक्कर दिदा मेाटर साईकेाे पछाडि सवार श्रेष्ठ घाइते भई उपचारको कममा वि एम सी अस्पतालमा मृत्यु भएकेा प्रहरिले जनाएको छ ।
मेाटर साईकल चालक कमल ३ निवासि धान्य प्रसाद बराल सामान्य घाइते हुनुभएको प्रहरिले जनाएको छ ।
दुर्घटनामामा सम्लग्न ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भै रहेको प्रहरिले जनाएको छ ।