logo
शुक्रबार, साउन २९ २०८३

मेची यूनेस्को र मेची सिकाई केन्द्रको आयोजनामा शुभकामना आदान प्रदान


  • कुइनेटो न्युज
  • बिहिबार, असोज २४ २०८१

कमल । मेची यूनेस्को क्लब तथा मेची सामुदायिक सिकाई केन्द्रको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमीक विद्यालयको सभाहलका सम्पन्न कार्यक्रममा बडा दशैं, शुभ दीपावली,छठ पर्व लगायतका पर्वहरको शुभकामना आदान प्रदान गरिएको थियो ।

सिकाई केन्द्रका अध्यक्ष लैन वहादुर पौडेको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा कमल ३ का वडा अध्यक्ष अग्निप्रसाद कोईराला, सिकाई केन्द्रका पुर्व अध्यक्ष मेनुका काफ्ले , मात्रीका नेपाल, क्लबका पु्र्व अध्यक्ष हिम प्रसाद दाहाल, भिमचन्द्र न्यौपाने समावेशी महिला सशक्तिकरण केन्द्रकी अध्यक्ष पुर्णीमा देवान लगायतले बडा दशैं, शुभ दीपावली,छठ पर्व लगायतका पर्वहरको शुभकामना प्रदान गर्नु भएको थियो ।


कार्यक्रम मेची यूनेस्को क्लबका सचिव विष्णु प्रकाश निरौलाले सञ्चालन गर्नु भएको थियो भने अध्यक्ष टेकराज तिम्सिनाले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend