कमल । विश्व वातावरण दिवसको अवसरमा कमलनगर जेसीज द्वारा वृक्षारोपण गरिएको छ। ।
विश्व वातावरण दिवसको अवसर पारेर जेसिजले गाउँपालिकामा २,३ र ४ वडा कार्यालय परिसरमा वृक्षारोपण गरेको कमलनगर जेसिस का महासचिव रोशन अधिकारीले जानकारी दिनुभयो ।

जेसिसद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा
वडा अध्यक्ष ,वडा सदस्य ,वडाका सचीव कर्मचारी, कमलनगर जेसीजका पूर्व अध्यक्ष जेसीआइ सिनेटर र कमल नगर जेसीज वर्ष २०२४ का बोर्डका पदाधिकारि को उपस्थित रहेको थियो।