logo
शुक्रबार, साउन २९ २०८३

नसर्ने राेग तथा जीवन शैली व्यवस्थापन सम्बन्धि शिविर सम्पन्न


  • कुइनेटो न्युज
  • आइतबार, जेष्ठ ३ २०८३

कमल ।झापाको कमल गाउपालिका ६ मा आज नसर्ने राेग तथा जीवनशैली व्यवस्थापन सम्बन्धि शिविर सम्पन्न भएको छ ।

प्रादेशिक आयुर्वेद अस्पतालले लखनुपुर झापाको आयोजना तथा सन्तानेश्वर साधना केन्द्रकाे समन्वयमा शिविर सम्पन्न भएको हाे ।

शिविरमा १ सय २५ जना सेवा लिएको अस्पतालका कविराज निरिक्षक टेकनाथ अर्यालले बताउनु भयाे ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend