logo
मंगलबार, कार्तिक ११ २०८३

सवारी दुर्घटनामा परि श्रेष्ठ काे मृत्यु


  • कुइनेटो न्युज
  • शनिबार, फाल्गुन १० २०८१

कमल । सवारी दुर्घटनामा परि  आज एक व्याक्तिकेा मृत्यु भएकेा छ ।

मृत्यु हुनेमा झापाको कमल गाउँ पालिका ३ का वर्ष ५१ का तारा नारायण श्रेष्ठ केा मृत्यु भएकेा  प्रहरीले जनाएको छ ।

मे ६ प ६०७९  केा  मेाटर साईकललाई केा १ त ६७८८ नम्बरको  ट्याक्टरले   विहान पैने १० बजे  पुर्व पश्चिम राजमार्ग अन्तरगत उर्लाबारी ७  अरनिको अस्पताल छेउमा  पछाडि बाट ठक्कर दिदा  मेाटर साईकेाे  पछाडि सवार  श्रेष्ठ घाइते भई उपचारको कममा वि एम सी अस्पतालमा मृत्यु  भएकेा प्रहरिले जनाएको छ ।

मेाटर साईकल चालक कमल ३ निवासि धान्य प्रसाद बराल सामान्य  घाइते हुनुभएको  प्रहरिले जनाएको छ ।

दुर्घटनामामा सम्लग्न ट्याक्टर  र चालकलाई  नियन्त्रणमा लिएर अनुसन्धान भै रहेको  प्रहरिले जनाएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend