logo
शुक्रबार, साउन २९ २०८३

नेकपा एमाले समावेशी टोल कमिटीको अध्यक्षमा : भट्टराई


  • कुइनेटो न्युज
  • मंगलबार, मंसिर १८ २०८१

कमल । नेकपा एमाले कमल गाउँकमिटीले यतिवेला धमाधम टोलकमिटीको अधिवेशन गरिरहेको छ ।

टोलकमिटीको अधिवेश गर्ने क्रममा सोमवार ३ नम्वर वडा स्थित समावेशी टोलकमिटीको अधिवेशन सम्मपन्न गरेको छ ।
अधिवेशन बाट आगामी कार्यकालकालागी केशव भट्टराई पुन निर्वाचित हुनुभएको । भट्टराइले यस अघि दुई कार्यकाल टोल कमिटीको अध्यक्ष सम्मालि सक्नुभएको छ ।

त्यस्तै कमिटीको उपाध्यक्षमा नरमाया नेपाल, सचिव कृष्ण प्रसाद दाहाल,उपसचिव बबिता वाग्ले, सदस्य सुशिला घिमिरे, दमन्ता गौतम, रुकमिण भट्टराई, कमल भण्डारी र जानुका गुरागाई सर्वसम्मत निर्वाचित हुन भएको निर्वाचन समितीका संयोजक खगेन्द्र बारकोटीले जानकारी दिनुभयो ।

जिल्ला कमिटी सचिवालय सदस्य चक्र गुरुङ्गको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशसनमा वडा कमिटी अध्यक्ष नर प्रसाद दंगाल, गाउँकमिटी सदस्य भानु सुब्बा लगायतको उपस्थिती रहेको थियो

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend