logo
शुक्रबार, साउन २९ २०८३

कमल ४ का विभिन्न स्थानमा लागु औषध तथा मादक पदार्थ विरुद्धको सचेतना मुलक कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • शुक्रबार, जेष्ठ २५ २०८१

कमल ।  झापाको कमल गाउँपालिका ४ मा लागु औषध तथा मादक पदार्थ विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कमल गाउाँपलिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शान्त जीवन प्रतिष्ठान नेपालको संयोजनमा तालिम सञ्चालन भएको हो ।

वडा नम्बर ४ स्थित विद्यालयमा अध्यायनरत कक्षा ९ देखी माथि अध्यायनरत २ सय जना विद्यार्थीलाई प्रतिष्ठानका तर्फ बाट रोशन भट्टराईले सहजीकरण गर्नु भएको थियो ।

४ नम्वर वडा सदस्य नविन राईको अध्यक्षतामा जेठ २२ गते देखी सुरु भएको तालिम वडाका विभिन्न विध्यालय तथा लागु औषध प्रयोग कर्ताहर बढी भएको स्थानमा सञ्चालन भएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend