logo
शुक्रबार, साउन २९ २०८३

विश्व वातावरण दिवसको अवसरमा कमलनगर जेसीज द्वारा वृक्षारोपण


  • कुइनेटो न्युज
  • बुधबार, जेष्ठ २३ २०८१

कमल । विश्व वातावरण दिवसको अवसरमा कमलनगर जेसीज द्वारा वृक्षारोपण गरिएको छ। ।

विश्व वातावरण दिवसको अवसर पारेर जेसिजले गाउँपालिकामा   २,३ र ४ वडा कार्यालय परिसरमा  वृक्षारोपण गरेको कमलनगर जेसिस का महासचिव रोशन अधिकारीले जानकारी दिनुभयो ।

जेसिसद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा
वडा अध्यक्ष ,वडा सदस्य ,वडाका सचीव कर्मचारी,  कमलनगर जेसीजका पूर्व अध्यक्ष जेसीआइ सिनेटर  र कमल नगर जेसीज वर्ष २०२४ का बोर्डका पदाधिकारि को उपस्थित रहेको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend