logo
शुक्रबार, साउन २९ २०८३

नेकपा एमाले झापाले जिल्ला मुख्य चौक बजार पार्टीको झण्डा गाड्यो


  • कुइनेटो न्युज
  • शनिबार, चैत्र १० २०८०

झण्डा गाडीसकेपछी समुहिक तस्वितर खिचाउदै कमल ३ केर्खामा एकमले कार्यकर्ता

कमल । नेकपा एमाले झापाले जिल्लाका मुख्य बजारमा पार्टीको झण्डा गाड्नेका सम्पन्न गरेको छ ।

एमाले झापा जिल्ला कमिटीको आगामी चैत १५ र १६ गते सम्पन्न हुने ११ औ जिल्ला अधिवेशनलाई सफल पार्न जिल्लाका १३१ वटै वडामा मुख्य चौक बजारमा आज पाटीको झण्डा र ब्यानर गाड्नेका सम्पन्न गरेको छ ।

लगभग ६ महिना पछि परेको पानीको बेवास्ता गर्दै एमालेका दर्जनौं कार्यकर्ता भेला भएर पार्टीको झण्डा र ब्यानर गाड्नेका सम्पन्न गरेको जिल्ला कमिटी सदस्य चक्र बहादुर गुरुङले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend