logo
मंगलबार, कार्तिक ११ २०८३

अन्तरपालिका स्तरिय फुटबल प्रतियोगितामा आजको खेलमा कमल गाउँपालिका विजयी


  • कुइनेटो न्युज
  • शनिबार, फाल्गुन ५ २०८०

कमल । अन्तरपालिका स्तरिय फुटबल प्रतियोगितामा आज सम्पन्न खेलमा कमल गाउँपालिका विजयी भएको छ ।

कमल गाउाँपलिकाले झापा गाउँपालिकालाई ३ शुन्य गोल अन्तरले हराउदै कमल गाउाँपलिका विजयी भएको हो ।

आजको खेलको म्यान अफ द म्याच कमल गाउँपालिकाका सह ईन्जिनियर मणि लिम्बु हुनुभएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend