logo
मंगलबार, कार्तिक ११ २०८३

कमलनगर  जेसिज को  लोम अफिसर तालिम  सम्पन्न


  • कुइनेटो न्युज
  • आइतबार, माघ २८ २०८०

कमल ÷ कमलनगर  जेसिजले आफ्ना पदाधिकारीलाई लोम अफिसर तालिम  प्रदान गरेको छ ।


शनिवार जेसिजको  सचिवालयमा आयोजना गरिएको तालिममा वर्ष २०२४ का  का पदाधिकारीलाई लक्षित गरेर तालिम प्रदान गरिएको हो ।

 तालिम जेसिजका पदाधिकारीलाई आफ्नो जिम्मेवारीका साथै काम, कर्तव्य र अधिकारका विषयमा  जेसी योगेश राजवंशीले सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend