logo
मंगलबार, कार्तिक ११ २०८३

कमल २ का वडा अध्यक्ष लिम्बुलाई पितृ शोक


  • कुइनेटो न्युज
  • बिहिबार, माघ ११ २०८०

कमल ÷  कमल गाउँपालिका २ नम्वर वडा अध्यक्ष अशोक लिम्बुलाई पितृ शोक परेको छ ।

अध्यक्ष लिम्बुका बुवा प्रेम बाहादुरको आज (शुक्रवार) विहान ६ बजे आफ्नै घरमा निधन भएको हो ।

८३ वर्षिय लिम्बु कलेजो र फोक्सोका कारण विगत ६ महिना देखी थलिनु भएको थियो ।

लिम्बुको शवलाई आजै दिउसो १२ बजे अफ्नै घरछेउको जमिनामा दाहासंस्कार गरिने परिवारीक श्रोतले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend