logo
शुक्रबार, साउन २९ २०८३

कमल ३ का वडा अध्यक्ष कोईरालालाई पितृ शोक


  • कुइनेटो न्युज
  • शनिबार, पुष २८ २०८०

कमल ÷ कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईरालालाई पितृ शोक परेको छ ।
अध्यक्ष कोईरालाका बुवा भवानी प्रसाद कोईरालाको आज विहान पौने ३ बजे आफ्नै घरमा निधन भएको हो ।
७१ वर्षिय कोईराला मुटु र फोक्सोका कारण विगत ५ महिना देखी थलिनु भएको थियो ।

कोईरालाको शवलाई आज १२ बजे कन्काई घाटमा दाहासंस्कार गरिएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend