कमल ÷ कमलनगर जेसिजको ९ औं साधारण सभाबाट वर्ष २०२४ का लागी अध्यक्षमा जेसि देविप्रसाद दाहाल(देबु) निर्वाचित हुनुभएको छ ।
त्यसैगरी कार्यकारिणि उपाध्यक्ष जेसि हरि अधिकारी र जेसि लोकबहादुर खड्का निर्वाचित हुनुभएको छ ।
त्यस्तै उपाध्यक्षमा जेसि बिजय खतिवडा ,जेसि असोक कार्की, जेसि भुमिका चापागाई र जेसि निसान्त सापकोटा र जन सम्पर्क अधिकारीमा जेसि मनिसा कठायत निर्वाचित हुनुभएको निर्वाचिन समितिका संयोजक जेसी छत्रपती खनाल (गोपाल)ले जानकारी दिनुभयो ।