logo
शुक्रबार, साउन २९ २०८३

कर्मणी  साकोस द्वारा केर्खा बजार व्यवस्थापन समितिलाई गमला प्रदान 


  • कुइनेटो न्युज
  • शनिबार, पुष १४ २०८०

कमल ÷ कर्मणी बचत तथा ऋण सहकारी संस्थाले केर्खा बजार व्यवस्थापन समितिलाई गमला प्रदान गरेको छ ।
सहकारीका  सिद्धान्त मध्ये  सामाजिक उत्तरदायित्व अन्तर्गत बजारलाई  सात थान सिमेन्टका गमला वितरण गरिएको संस्थाका निवर्तमान अध्यक्ष त्रिलोचन गौतमले जानकारी दिनुभयो ।
सहकारी द्वारा प्राप्त गमलाले बजारको सौदर्यकरणमा सहयोग पुग्ने केर्खा  बजार व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र दाहाल  (देबु) ले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend