logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा सम्पन्न चौथो अन्तर वडा स्तरीय नकअउट फुटबल प्रतियोगीको दोश्रो खेलमा वडा नम्बर ५ विजय


  • कुइनेटो न्युज
  • बुधबार, कार्तिक १ २०८०

कमल÷ झापाको कमल गाउँपालिकामा सम्पन्न चौथो अन्तर वडा स्तरीय नकअउट फुटबल प्रतियोगीको अन्तर्गत मंगलवार सम्पन्न दोश्रो खेलमा वडा नम्बर ७ लाई शून्यको विरुद्ध २ गोल गर्दै वडा नम्बर ५ विजयी भएको छ ।
वडा नम्वर ५ का तर्फ बाट युनिस मगरले २ गोल गर्नु भएको थियो । सोहि गोलको मद्धतले वडा नम्वर ५ विजयी भएको हो प्रतियोगिताको म्याद अफ दी म्याच समेत मगर हुनुभएको थियो ।
आज बुधवारको को खेल वडा नम्बर ३ र ४ का बिच हुने आयोजक समितिका सचिव विक्रम निरौलाले जानकारी दिनुभयो ।
खेल वडा नम्बर ७ विष्णुकठ्ठा स्थित श्री सिंहदेवी आधारभुत विद्यालयको खेल मैदानमा भैरहेको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend