logo
मंगलबार, कार्तिक ११ २०८३

सहारा नेपाल साकोस केर्खा सेवा केन्द्र द्वारा सदस्यको आफन्तको मृत्युमा सहरे खर्च प्रदान


  • कुइनेटो न्युज
  • मंगलबार, भाद्र १९ २०८०

कमल । सहारा नेपाल साकोस द्वारा सदस्य वा सदस्यको आफन्तको मृत्युमा प्रदान गर्दै आएको सरहे (मानु चामल ) खर्च प्रदान गरेको छ ।
साकोस केर्खा सेवाकेन्द्र अन्तर्गतका एस.एम.ई सदस्य नर्वदा तिवारी को सासुआमा भिममाया तिवारीको मृत्युको ९ औं दिनको पुन्यतिथिमा सरहे खर्च वापत नगद ३० हजार रुपैया प्रदान गरेको छ ।
संस्थाका शेयर सदस्यलाई आर्थिक सन्कट नपरोस भन्ने उदेश्यले परिवार जनमा सासू,ससुरा ,श्रीमान को मृत्यु हुन्दा सरहे खर्च रु ३० हजार र दसकर्म शुद्दाइ खर्च ३० हजार रुपैया उपलब्ध गराउदै आएको छ ।
त्यस्तै एकाघर परिवारको सदस्य गुमाउनु पर्दा सस्थाले ३० हजार रुपैया सहयोग गर्दै आएको सेवाकेन्द्र केर्खा शाखा प्रमुख बिकास गिरिले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend