मेषः नवीन कार्यकाे थालनी हुनेछ । विशिष्ट ब्याक्तिले तपाईकाे प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ श्रोत पत्ता लाग्नेछ । आफन्त जनकाे साथ सपाेर्ट मिल्नेछ ।
वृषः नयाँ समाचारले मनमा आनन्द छाउनेछ। अध्यायन अध्यापनमा प्रगति हुनेछ दामपत्य जीवन सुखमय रहनेछ । रोकिएका काम सुचारू हुनेछन् ।
मिथुनः आज अध्यायन अध्यापन तथा आर्थिक क्षेत्र खस्केर जानेछ । मनमा वेचैनले डेरा जमाउन सक्छ । बिचार गरेर मात्र निर्णय लिनु उचित हाेला ।
कर्कटः नसाेचेकाे ठाउँबाट धन प्राप्त हुनेछ । धार्मिक तथा सांस्कृतिक कार्यमा सहभागी भइनेछ । समाजले तपाईंकाे गुणगान र प्रशंसा गर्नेछ ।
सिंहः बुद्धिकाे प्रयाेग ले गरिएकाे काम साध्य हुनेछ । बोलीकाे भरमा काम बन्नेछन् । उद्याेग वा रचनात्मक कामले गतिशीलता लिनेछ ।
कन्याः शुभ समाचार सुन्न पाईने छ । नजिककाे मित्रबाट साथ सहयाेग मिल्नेछ । आफ्नाे क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अतिथिको सत्कार गर्ने अवसर मिल्नेछ ।
तुलाः व्यर्थकाे मानसिक तनावले सताउनेछ । यात्रा गर्दा सतर्कता रहनु हाेला बाधा व्यवधान आउनेछन् कुकुरलाई खान दिएर थालनी गरेकाे कामले सफलता पाउनेछ ।
वृश्चिकः नयाँ वस्त्र अलङ्कार वा उपहारले विभूषित हुने याेग छ । दैनिक कार्यमा प्रगति हुनेछ । जाेश जाँगर र हिम्मतमा वृद्धि हुनेछ ।
धनः पारिवारिक वा जीवन साथीकाे सल्लाहमा गरिएका कामले सफलता पाउनेछ । मनमा हर्ष उल्लास र उमङ्ग छाउनेछ ।
मकरः काम देखाएर मात्र अरूकाे मन जित्न सकिन्छ । साथी भाइ र आफन्तबाट साथ र सहयोग मिल्नेछ । साँझपख केही आकस्मिक खर्च हुन सक्छ ।
कुम्भः आफ्नै कार्य दक्षतामा काहरू बन्नेछन् । साहित्य संगीत र कलाकाे क्षेत्रमा रूचि बढ्नेछ । पारिवारिक सद्भाव र स्नेहमा वृद्धि हुनेछ ।
मीनः समय अनुकुल छैन संयम रहनु हाेला काममा बिघ्न बाधा आइपर्नेछन् । तर साँझपख नजिककाे साथीकाे सुझावले मन हलुकाे हुनेछ ।