logo
मंगलबार, कार्तिक ११ २०८३

मुक्तेश्वर शिवालयमा नव निर्मित मन्दिरको शिलान्यास


  • कुइनेटो न्युज
  • शनिबार, फाल्गुन ६ २०७९

कमल । शिवरात्रीको अवसरमा आज हरिकृर्तन मुक्तेश्वर शिवालयमा नव निर्मित मन्दिरको शिलान्यास गरिएको छ ।
कमल गाउँपालिकाका ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले नव निर्मित मन्दिरको शिलान्यास गर्नु भएको हो ।
यस अघी निर्माण गरिएको मन्दिर जिर्ण भन्दै गएको र सडकको क्षेत्राधिकार भित्र समेत पर्ने भएकोले नयाँ ठाउँमा मन्दिरको शिलान्यास गरिएको सचिव छबीलाल ढकालले जानकारी दिनुभयो ।
शिलान्यास गरिएको मन्दिर निर्माणका लागी आवश्यक पर्ने रकम स्थानिय बासी, संघ संस्था र स्थानिय तहको आर्थिक सहयोगमा करिब १५ लाख रुपैयामा निर्माण कार्य सम्पन्न हुने मन्दिरका कोषाध्यक्ष कुलचन्द्र आचार्यले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend