logo
शुक्रबार, साउन २९ २०८३

नेविसंघ झापामा विवाद, निरौलालाई सभापती नमान्ने बुढाथोकी पक्षको भनाई


  • कुइनेटो न्युज
  • बिहिबार, माघ ५ २०७९

विर्तामाेड । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ झापामा विवाद देखिएको छ ।
हालका सभापति भुवन बुढाथोकीले प्रेस विज्ञप्ती जारी गर्दै संजय निरौलालाई जिल्ला कार्यसमिति सभापति तोकिएको घटना प्रति विरोध जनाएको हो ।

बुढाथोकी पक्षले जारी गरेको विज्ञप्तीमा एकपक्षीय, सडयन्त्रपूर्ण ढंगले जिम्मेवारी तोकिएकाले उक्त निर्णय मान्य नहुने उल्लेख गरिएको छ । बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा आफ्नो नेतृत्वमा यथावत रहेको निर्वाचित समिती नै वैधानिक रहेकाले भ्रममा नपर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend